बैज्ञानिकहरुको अहिले सम्मकै ठुलो सफलता, कृत्रिम मुटु निर्माण गर्न सफल

नागरिक सम्बाददाता/ काठमाडौं, बैशाख ०८ । इजरायलका वैज्ञानिकहरुले कृत्रिम मुटु निर्माण गर्न सफल भएका छन् । उनिहरुले भर्खरै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता भएका हुन् । चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ । किनकी यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । […]

Read More बैज्ञानिकहरुको अहिले सम्मकै ठुलो सफलता, कृत्रिम मुटु निर्माण गर्न सफल

मानव शब दहन गर्ने घाटमा स्थानीयले गरे सरसफाई

धन बहादुर बिक/ पुनर्वास, बैसाख ०७ । जिल्लाको दक्षिणी पुर्वि क्षेत्र पुनर्वास नगरपालिका ११ स्थिति सामुदायिक मसानघाटमा शनिबार स्थानीयले एकदिने सरसफाई अभियान सम्पन्न गरेका छन । कैलाली र कञ्चनपुर को मध्येभागमा पर्ने पुनर्वास नगरपालिका ११ स्थित मोहोना नदि किनारमा रहेको मसानघाट मा स्थानीय हिमाल फ्रेण्डस युवा क्लब तथा अमरकृष्ण सामुदायिक बन उपभोक्ता समुहको सहकार्यमा बनका […]

Read More मानव शब दहन गर्ने घाटमा स्थानीयले गरे सरसफाई

बेलडाँडी सरकार अव त अति भो मुख खोल्नै पर्यो। (विचार)

विचार/ बैशाख ०७ । बेलडाँडी सरकार हामी तपाईका सहयोगी हौं । हाम्रो काम तपाईलाई खवरदारी गराउने पनि हो । हाम्रो काम तपाईले गरेको राम्रा कामको सन्देश जनतालाई दिने पनि हो । हाम्रो काम तपाईले जानेर वा नजानेर जनताको आखाँमा धुलो हाल्न खोजेको या हालेको जनतालाई सरल भाषामा बताउने पनि हो । हाम्रो काम बेलडाँडीको हितमा […]

Read More बेलडाँडी सरकार अव त अति भो मुख खोल्नै पर्यो। (विचार)

काँग्रेसले सुरु गर्यो राष्ट्रिय जागरण अभियान

राष्ट्रिय जागरण अभियानका लागि काँग्रेसले केन्द्रीय नेता खटायो, को कहाँ–कहाँ ? (यस्तो छ सूचीसहित) नागरिक आवाज पुनर्वास, बैशाख ६ संसदको ठुलो प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’मा विभिन्न जिल्लाका लागि वैशाख ११ बाट शुरु हुने अभियानका लागि सबै जिल्लामा केन्द्रीय नेताहरुलाई खटाएको छ । शुक्रबार पार्टी कार्यालले औपचारिक रुपमा […]

Read More काँग्रेसले सुरु गर्यो राष्ट्रिय जागरण अभियान

दुई दिने खाद्य अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

जुद्ध चाैधरी/ पुनर्वास, बैशाख ०६ । बाँच्न पाउने अधिकारकाे अाधार; खाद्य अधिकार भन्ने मुल नाराका साथ फियान नेपालकाे अायाेजनामा अाज कञ्चनपुरकाे पुनर्वासमा दुई दिने खाद्य अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। भारतीय दुधुवा निकुञ्ज र शुक्लाफाँटा निकुञ्ज संग जोडिएको पुनर्वासका जंगल तथा नदी तटीय क्षेत्रका बासिन्दा वन्यजन्तुको आक्रमण तथा बाढीका कारण बर्सेनि अन्नबाली र […]

Read More दुई दिने खाद्य अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

खाद्य अधिकारका अभिमुखीकरण

दीपेन्द्र बस्नेत बैशाख ५ पुनर्वास खाद्य अधिकारको सुनिश्चितताका लागि नीतिगत ब्यबस्था निर्माणका लागि पुनर्वासमा दवाब समुहलाई दुई दिने अभिमुखिकरण सञ्चालन गरिएको छ । नेपालले संविधानमा खाद्य अधिकारलाई मौलिक हकका रुपमा राखे पनि निकुञ्ज आसपास र संकटासन्न क्षेत्रका जनताहरुको खाद्य अधिकार सुनिश्चित बन्न सकेको छैन । स्थानीयको खाद्य अधिकारलाई सुनिश्चितता गराउन स्थानीय स्तर देखिनै राज्यलाई दवाब […]

Read More खाद्य अधिकारका अभिमुखीकरण

महोत्सवको स्टेज भाँचिदा मुख्यमन्त्री सहित सम्मानित पाहुना भुईमा पछारिए, तीन जना घाईते

नागरिक सम्वाददाता/ डडेल्धुरा, बैशाख ०५ । डडेल्धुरामा महोत्सव मनाउँदै गर्दा महोत्सवको स्टेजनै भाँच्चिदा तीन जना घाईते भएका छन् । डडेल्धुराको अजयमेरु गाँउपालिकामा आयोजित अजयमेरु महोत्सव मनाउँदै गर्दा स्टेज भाच्चिएको हो । स्टेज भाच्चिदा महोत्सव उद्घाटन गर्न गएका मुख्यमन्त्री त्रिलोचन भट्टसहित विशिष्ट पाहुनाहरु लडेका हुन् । मुख्यमन्त्री सकुशल रहेपनि घटनामा अन्य तीन जना भने घाइते भएका […]

Read More महोत्सवको स्टेज भाँचिदा मुख्यमन्त्री सहित सम्मानित पाहुना भुईमा पछारिए, तीन जना घाईते