नेपाली काँग्रेसले गर्यो बेल्डाँडीमा बिरोध सभा

नागरिक आवाज
बेलडाँडी,भदौ २०
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कञ्चनपुरको दक्षिणी सिमान्त क्षेत्र बेलडाँडीमा बर्तमान सरकारले गरेका अब्यबहारिक निर्णयको बिरोध गर्दै मंगलबार प्रदर्शन गरेको छ ।

बढ्दै गएको असुरक्षा , भ्रष्टाचार र अब्याबहारिक कर असुलिको बिरुद्ध देशभर बिरोध गर्दै प्रतिपक्षी दल नेपाली काँग्रेसले बेलडाँडीमा पनि कार्यक्रमको आयोजना गर्दै बिरोध सभाको आयोजन गरेको हो ।
सम्बिधानको कार्यान्वयन , भ्रष्टाचार नियन्त्रण , अब्यबहारिक करको खारेजी तथा सुरक्षा ब्यबस्था बलियो बनाउनु पर्ने माग राख्दै काँग्रेसले बेलडाँडीमा प्रदर्शन गरेको हो ।

कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरीबाट सुरु गरिएको बिरोध कार्यक्रम निर्वाचन क्षेत्र नम्बर १ अन्तरगतका विभिन्न स्थानीय निकायहरुमा काँग्रेसले बिरोधका कार्यक्रमहरुलाई निरन्तरता दिदै सरकारलाई खबरदारी गर्दै आएको छ ।

मंगलबार बेलडाँडीमा काँग्रेस क्षेत्र नम्बर १ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिह बिष्ट,गोपाल गुरुङ महासमिती सदस्य भरतबहादुर बिष्ट , महाधिवेशन प्रतिनिधि हरेन्द्रसिह बिष्ट,क्षेत्रीय सभापती गोपीप्रसाद उपाध्याय , जिल्ला सदस्य द्वय जनक धामी , हरि चन्द्र राना, तोयप्रसाद शर्मा , चन्द्रबहादुर सिह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s