वन र वन्यजन्तु अपराध नियन्त्रण समिति गठन

नागरिक आवाज पुनर्वास ५ फागुन वन र वन्यजन्तु अपराध नियन्त्रण तथा यूवा सञ्जाल निर्माण तथा परिचालन कार्यक्रम बिच अाज पुनर्वास मा स्थानीय सुन बहादुर तामाङको संयोजक मा ११ सदस्यीय समिति गठन गरिएको छ । बढ्दो वन विनास नियन्त्रण गर्न र वन्यजन्तु जोगाउन तथा चोरी निकासी नियन्त्रण गर्ने उदेश्य सहित पुनर्वास नगरपालिका का ११ वटै वडा […]

Read More वन र वन्यजन्तु अपराध नियन्त्रण समिति गठन

कञ्चनपुरमा घुस सहित बेलाैरी नगरपालिकाका सब इन्जिनियर पक्राउ

नागरिक सम्वाददाता/ बेलाैरी, फागुन ०५ । कञ्चनपुरको बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् । बेलौरी नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि सेवाग्राही संग ६० हजार रुपैयाँ घुस लिइ सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको हो । […]

Read More कञ्चनपुरमा घुस सहित बेलाैरी नगरपालिकाका सब इन्जिनियर पक्राउ

पश्चिमी वायुको नयाँ प्रणाली भित्रिँदै : सोमबारदेखि पुन: वर्षा र हिमपात

फाइल तस्बिर।नागरिक सम्वाददाता/ कञ्चनपुर, फागुन ०५ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्हपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज मौसममा केही सुधार भई घाम लागे पनि भोलि सोमबारबाट देशभरिकै मौसम पुन: प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले […]

Read More पश्चिमी वायुको नयाँ प्रणाली भित्रिँदै : सोमबारदेखि पुन: वर्षा र हिमपात

पशुपति शर्माको गीत यूट्यूबबाट हटेपछि सामाजिक सञ्जालमा आक्रोश

नागरिक सम्वाददाता/ काठमाडौं, फागुन ०५ । गायक पशुपति शर्माको भ्रष्टाचार विरोधी ‘लुट्न सके लुट…’ बोलको गीत यूट्यूबबाट हटाएपछि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ । गायक शर्माले सत्ता रुढ दल निकट युवा संघको दबाबमा स्वयम गायक शर्माले गीत हटाएपछि सो गीत हटाउ सरकारै लागिपरेको भन्दै सरकार, सत्तारुढ दल र युवा संघप्रति आक्रोश पोखिएको हो । गायक […]

Read More पशुपति शर्माको गीत यूट्यूबबाट हटेपछि सामाजिक सञ्जालमा आक्रोश

भूमिका थारु : फ्रान्सेलीको नजरमा परिन्, ‘पिँजडाकी चरी’ बनिन् !

काठमाण्डाै, फागुन ०५ – यदि शान्ता चौधरी पहिलो संविधानसभाकी सदस्य बनेकी थिइनन् भने कमलरीका पीडाहरु अझै ‘गुमराहमै’ हुन्थे होला । आफूले भोगेका कुरा तत्कालीन संविधानसभामा शान्ताले नबोलेकी भए नेपालको संविधान थारु समुदायका लागि मुक्तिको बाटो हुँदैनथ्यो होला । शान्ता चौधरीले कमलरीदेखि संविधानसभा सदस्य बन्दासम्मको अनुभव समेटेर ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक लेखिन् । थारु समुदायको वर्षाैंदेखिको ‘दासता’ […]

Read More भूमिका थारु : फ्रान्सेलीको नजरमा परिन्, ‘पिँजडाकी चरी’ बनिन् !

जम्मू काश्मिरमा अर्को विस्फोट, सेनाको मेजरको मृत्यु

ऐजेन्सी/ जम्मू, फागुन ०५ – जम्मु काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भारत पाकिस्तान सीमा नजिक एक विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दले बताए अनुसार यो घटना राजौरीको नौशेरा सेक्टरमा भएको थियो । ज्यान गुमाएका मेजरको […]

Read More जम्मू काश्मिरमा अर्को विस्फोट, सेनाको मेजरको मृत्यु

कञ्चनपुरको बेलौरीमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शाखा उद्घाटन

हरिश चन्द्र बाग/ बेलाैरी, फागुन ०५ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कञ्चनपुरको बेलौरीमा शाखा सञ्चालन गरेको छ । स्रोत र साधनको पहुँचबाट टाढा रहेका ग्रामीण बस्तीमा वित्तीय सेवामार्फत आर्थिक तथा सामाजिक स्तर उठाउन समूह मै कारोबार सञ्चालन गर्दै आएको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताउनु भयो । उहाँले […]

Read More कञ्चनपुरको बेलौरीमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शाखा उद्घाटन